हिमालयन बैंकको अध्यक्षमा प्रचण्ड बहादुर श्रेष्ठ चयन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 30, 2021 | 01:01:52 PM मा प्रकाशित

laxmi  sunrise bank

हिमालयन बैंक Himalayan Bank Limited  को संचालक समितिको अध्यक्षमा प्रचण्ड बहादुर श्रेष्ठ चयन भएका छन् । बुधबार बसेको संचालक समितिको बैठकले  श्रेष्ठलाई अध्यक्षमा चयन गरेको हो । 

यस अघि बैंकको अध्यक्षमा कर्मचारी संचय कोषबाट प्रतिनिधित्व गर्ने तुलसी प्रसाद गौतम थिए । तर सरकारले उनलाई बर्खास्त गरेपछि कोषले उनको स्थानमा जितेन्द्र धिताललाई संचालकको रुपमा पठाएको थियो । यद्यपि गौतम अदालतको आदेशपछि पुन: कोषको प्रशासकको रुपमा फर्किसकेका छन् । तर कोषलाई संचालकमा धिताललाई निरन्तरता दिएको छ। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved