सिभिल बैंकका यी शाखा दशैँ विदामा पनि खुला रहने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 05, 2021 | 09:01:40 AM मा प्रकाशित

laxmi  sunrise bank

सिभिल बैंक Civil Bank Limited  को विभिन्न शाखाहरु दशैँ विदामा समेत खुल्ने भएका छन् । बैंकले सूचना जारी गर्दै दशैँ विदामा खुला रहने काउन्टरको सुची सार्वजनिक गरेको हो । जस अनुसार घटस्थापना, फूलपाती, अष्टमी, नवमी, दशमी, र एकादशीको दिन बैंकका विभिन्न शाखा खुला रहने भएका छन् । 

हेर्नुस सुची : 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved