हिमालयन बैंकका यी शाखा दशैँ विदामा पनि खुल्ने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 10, 2021 | 01:47:00 PM मा प्रकाशित

laxmi  sunrise bank

हिमालयन बैंक Himalayan Bank Limited ले दशैँ तिहारको विदामा पनि खुल्ने शाखाको सुची सार्वजनिक गरेको छ । बैंकले फूलपाती , अष्टमी, लक्ष्मी पुजाको दिन खुल्ने शाखाको सुची सार्वजनिक गरेको हो । 

जस फूलपाती र अष्टमीको दिन बैंकको ठमेल शाखा बिहान १० बजेदेखि १ बजेसम्म खुला रहने भएको छ । त्यस्तै कार्तिक १८ गते लक्ष्मी पुजाको दिन पनि बैंकको ठमेल शाखा १० बजेदेखि १ बजेसम्म खुला रहने छ । 

असोज ३१ गते प्रदेश नम्बर १ ले सार्वजनिक विदा दिएकोले सो दिन बैंकको दमक शाखा बिहान १० बजेदेखि ३ बजेसम्म खुला रहने बैंकले जनाएको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved