सानिमा बैंकको शाखा मंगलबजार र बालकुमारीमा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 10, 2021 | 04:52:45 PM मा प्रकाशित

laxmi  sunrise bank

सानिमा बैंक Sanima Bank Limited ले ललितपूरको बालकुमारी र मंगलबजारमा शाखा स्थापना गरेको छ ।

मंगलबजार शाखाको उद्घाटन ललितपुर महानगरपालिकाकी उपमेयर गीता सत्याल र ज्यापू समाज ललितपुरका अध्यक्ष तीर्थलाल महर्जनले गरे भने बालकुमारी शाखाको उद्घाटन ललितपुर महानगरपालिका ८ का अध्यक्ष हेम महर्जन, ललितपुर उद्योग वाणिज्य संघका अध्यक्ष मनोज बहादुर न्याछ्योँ र बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत पवन कुमार आचार्यले गरे । 

सानिमा बंैकले हाल ११४ शाखा ९७ वटा ए.टि.एममार्फत सेवा दिँदै आएको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved