मोरङमा भारतीय लुटेराद्वारा बैंक लुट्ने प्रयास, गोली लागेर गार्ड घाइते

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 11, 2021 | 05:50:11 PM मा प्रकाशित

laxmi  sunrise bank

मोरङमा लुटेरा समूहले सिटिजन्स बैंकको शाखामा लुट्ने प्रयास गरेका छन् । 

सोमबार दिउँसो धनपालथान गाउँपालिका कर्सियास्थित सिटिजन्स बैंकको शाखामा लुटेर समूहले लुट्न खोजेकका हुन् । 

प्रदेश नम्बर १ प्रहरी कार्यालयका अनुसार लुट्न आएका व्यक्तिहरूले बैंकका सुरक्षा गार्डमाथि गोली चलाएका छन् । गोली लागेर उनी घाइते भएका छन् । 

उनको विराटनगरमा उपचार सुरु भएको छ । 

प्रहरीले घटनामा संलग्न केहीलाई नियन्त्रणमा लिईएको जनाएको छ । संलग्नहरु अन्यको खोजी भइरहेको बताईएको छ । पक्राउ परेका व्यक्तिहरू भारतीय नागरिक हुन् । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved