ग्लोबल आइएमईको शाखा काठमाडौँको खुसिबुमा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 18, 2021 | 05:54:49 PM मा प्रकाशित

laxmi  sunrise bank

ग्लोबल आइएमई बैंक Global IME Bank Limited ले काठमाडौँको खुसिबूमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । यो सँगै बैंकको शाखा संख्या २८१ पुगेको छ । 

बैंकले आजैबाट मोरङ जिल्ला सुनबर्षी नगरपालिका २, अमरदहमा नयाँ एक्सटेन्सन काउन्टर पनि सञ्चालनमा ल्याएको छ । नयाँ एक्सटेन्सन काउन्टरको सुरुवातसँगै बैंकको एक्सटेन्सन काउन्टर संख्या (राजश्व संकलन काउन्टर सहित) ४८ पुगेको छ । 

ग्लोबल आइएमई बैंकले हाल २८१ शाखा, २५१ एटीएम, २६० शाखारहित बैंकिङ्ग सेवा, ४८ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालयमार्फत सेवा प्रदान गर्दै आएको छ । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved