सिटिजन्स बैंकका ग्राहकलाई बनेपाको आगन्तुक रिसोर्टमा छुट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 20, 2021 | 05:27:00 PM मा प्रकाशित

laxmi  sunrise bank

सिटिजन्स बैंक Citizens Bank International Limited का ग्राहकले काभ्रेको बनेपास्थित आगन्तुक रिसार्टमा छुट पाउने भएका छन् ।

बैंक र रिसोर्टबीच एक सम्झौता भएसँगै अब सिटिजन्स बैंकका मोबाइल बैकिङ्ग, डेबिट÷क्रडिट कार्डवाहक एबं कर्मचारीहरुले आगन्तुक रिसोर्टमा छुट पाउनेछन् । 

सिटिजन्स बैंकले बैंकको डेबिट कार्ड नभएका ग्राहकहरुको लागी समेत घरमै बसी निः शुल्क मोबाइल बैकिङ्गमार्पmत डेबिट कार्डको लागी आवेदन दर्ता गर्न सक्ने व्यवस्था मिलाएको छ । 

सिटिजन्स बैंकले हाल १८३ शाखा, १२१ ए.टि.एम. र १११ वटा शाखा रहित बैंकिङ्ग एकाईहरुबाट सेवा दिँदै आएको छ ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved