सनराइजका ग्राहकले देबयानीको केएफसी र पिज्जा हटमा छुट पाउने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 21, 2021 | 06:00:25 PM मा प्रकाशित

laxmi  sunrise bank

सनराइज बैंक Siddhartha Bank Limited का ग्राहकले देबयानी इन्टरनेशनल (नेपाल) प्रा. लि. मा रेष्टुरेन्ट सेवा लिँदा छुट पाउने भएका छन् । 

बैंक र देबयानी इन्टरनेशनलबीच भएको सम्झौता अनुसार केएफसी र पिज्जा हटमा खाना र बेबरेजको खरिदमा के्र्रडिट कार्ड र डेबिट कार्डको माध्यमबाट भुक्तानी गर्दा ५ प्रतिशत छुट पाउनेछन् । केएफसी र पिज्जा हटको उपत्यका भित्र र बाहिरको १७ वाट शाखाहरुबाट नै आफ्ना ग्राहकले छुटको लाभ लिन सक्ने बैंकले जनाएको छ ।

सम्झौतापत्रमा बैंकका नायब महाप्रबन्धक रबिन नेपाल र देबयानी इन्टरनेशनल (नेपाल) प्रा.लि को नायब महाप्रबन्धक (वित्त बिभाग) रितु राज शाहले हस्ताक्षर गरेका छन् ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved