बैंक अफ काठमाण्डू Bank of Kathmandu Limited र काठमाडौं गेस्ट हाउसबीच बैंकका ग्राहकलाई छुट दिने सम्बन्धि सम्झौता भएको छ ।
सम्झौता अनुसार बैंक अफ काठमाण्डूका ग्राहकले डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग बाट क्यूआर कोड स्क्यान गरी भुक्तानी गर्दा कला संग्रहालयको प्रवेश शुल्कमा ५० प्रतिशत र अन्य सेवा तथा सुबिधाहरुमा १५ प्रतिशत छुट पाउने छन् ।
यो छुट काठमाण्डौं गेस्ट हाउस समुह अन्र्तगत विभिन्न ७ स्थानहरु काठमाण्डौं गेस्ट हाउस, ठमेल, माया मानोर बुटिक होटल, हात्तिसार, पार्क भिलेज रिसोर्ट, बुढानिलकण्ठ, मारुनी क्बलअतगबचथ लज, चितवन, हिमालयन फ्रन्ट भ्यू होटल, पोखरा, वाटरफ्रन्ट रिसोर्ट, पोखरा तथा बुद्धमाया गार्डेन, लुम्बिनीमा सिन उपलब्ध हुनेछ ।
बैंक अफ काठमाण्डूले ९१ शाखा, ८० एटिएम र १० एक्स्टेन्सन काउन्टरमार्फत सेवा दिँदै आएको छ ।