ग्लोबल आइएमईको शाखा उदयपुरको कटारी बजारमा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 26, 2021 | 05:42:11 PM मा प्रकाशित

laxmi  sunrise bank

ग्लोबल आइएमई बैंकले उदयपुरको कटारी बजारमा शाखा सञ्चालनमा ल्याएको छ । 

उदयपुरको कटारी नगरपालिका–३ स्थित कटारी बजारमा नयाँ शाखाको सञ्चालनसँगै बैंकको शाखा कार्यालयहरुको संख्या २८३ पुगेको छ ।

बैंकले हाल २८३ शाखा, २५१ एटीएम, २६० शाखा रहित बैंकिङ्ग सेवा, ४८ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालयमार्फत सेवा दिँदै आएको छ । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved