कपिलवस्तुको चन्द्रौटामा मेगा बैंकको नयाँ शाखा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 29, 2021 | 01:00:51 PM मा प्रकाशित

laxmi  sunrise bank

मेगा बैंक नेपाल  Mega Bank Nepal Limited ले कपिलवस्तु जिल्लाको चन्दौटामा नयाँ शाखा विस्तार गरेको छ । मेगा बैंकले कपिलवस्तु जिल्लाको शिवराज नगरपालिका वडा नम्बर ५ स्थित चन्द्रौटामा नयाँ शाखा विस्तार गरी शुक्रबारबाट कारोबारको थालनी गरेको छ ।

यो मेगा बैंकको २०१औं शाखा हो । मेगा बैंकले यस आर्थिक बर्षमा १३ वटा नयाँ शाखा विस्तार गरिसकेको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved