कृषि विकास बैंकका अध्यक्षद्वारा राजीनामा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 01, 2021 | 06:31:21 PM मा प्रकाशित

laxmi  sunrise bank

कृषि विकास बैंकका अध्यक्ष लक्ष्मी प्रपन्न निरौलाले राजीनामा दिएका छन् । अर्थ मन्त्रालयले मार्ग प्रशस्त गर्न भनेपछि उनले राजीनामा दिएका हुन् । 

उनलाई तत्कालिन केपी शर्मा ओली नेतृत्वको सरकारले कृषि विकास बैंकको अध्यक्षमा नियुक्त गरेको थियो ।

राष्ट्र बैंकबाट अवकास प्राप्त कार्यकारी निर्देशकसमेत रहेका निरौलालाई वर्तमान शेर बहादुर देउवा नेतृत्वको गठबन्धन सरकारले हटाएर अर्को अध्यक्ष नियुक्त गर्ने तयारी गरेको छ । 

निरौलाले शुक्रबार नै राजीनामा बुझाएका थिए । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved