नबिल बैंकका ग्राहकलाई दराजमा १५ प्रतिशत छुट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 10, 2021 | 08:56:14 AM मा प्रकाशित

laxmi bank sanima

नबिल बैंक Nepal Bank Limited  ले दराज(अनलाइन बजार) को ११।११ को अवसरमा ग्राहकहरुको लागि क्यास ब्याक अफर ल्याएको छ । यस अफर अन्तर्गत कार्तिक २५ गतेदेखि मङ्सिर ३ गतेसम्म सम्म नबिल बैंकका ग्राहकहरुले दराजमा सामान किन्दा डेबिट कार्ड मार्फत १५% छुट वा अधिकतम रु ३,००० क्यासब्याक र क्रेडिट कार्ड मार्फत १५% छुट वा अधिकतम रु ३,५०० सम्म क्यासब्याक प्राप्त गर्न सक्ने छन् । 

बैंकले नजिकको शाखामा गई खाता खोलि डेबिट र क्रेडिट कार्ड मार्फत क्यासब्याक अफरको लाभ लिन आग्रह गरेको छ ।    

सन् १९८४ मा स्थापित नविल बैंकले हाल १३५ शाखा,  १८५ एटिएम र १,५०० भन्दा बढि नबिल रेमिट एजेन्टहरु मार्फत आफ्ना सेवा प्रदान गर्दै आएको छ । बैं

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved