बैंक अफ काठमाण्डू र मोडर्न रेमिटान्सबिच रेमिट्यान्स सम्झौता

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 14, 2021 | 10:13:39 AM मा प्रकाशित

laxmi  sunrise bank

बैंक अफ काठमाण्डू Bank of Kathmandu Limited  र मोडर्न रेमिटान्स प्रा.लि.बिच रेमिट्यान्स सम्झौता भएको छ  ।  बैंकले मोडर्न रेमिटान्स प्रा.लि.सँग देश तथा विदेशबाट प्राप्त हुने रेमिट्यान्स भुक्तानी सेवा सम्बन्धी सम्झौतामा हस्ताक्षर गरी रेमिट्यान्स भुक्तानी कार्यको सुरुवात गरेको हो ।

नेपालका विभिन्न भूभागमा रेमिट्यान्स सेवा पु¥याउने उद्देश्यले विश्वका विभिन्न स्थानहरुबाट माडर्न रेमिटान्स प्रा. लि. मार्फत पठाएको रकम नेपाल भित्र रहेको  बैंक अफ काठमाण्डूको सम्पूर्ण शाखा कार्यालयहरु मार्फत सरल र सुलभ रुपमा भुक्तानी पाउने बैंकले जनाएको छ । 

बैंकले ९१ शाखा कार्यालयहरु, ८१ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट बैंकिङ्ग सुविधा प्रदान गर्दै आईरहेको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved