राष्ट्र बैंकद्वारा बैंक तथा वित्तीय संस्थाको लागि एकिकृत निर्देशन जारी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 15, 2021 | 05:54:17 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल राष्ट्र बैंकले एकिकृत निर्देशन २०७८ जारी गरेको छ । राष्ट्र बैंकले इजाजतपत्रप्राप्त “क”, “ख” र “ग” वर्गका बैंक तथा वित्तीय संस्थाहरुको लागि  एकिकृत निर्देशन २०७८ जारी गरेको हो

राष्ट्र बैंकबाट “क”, “ख” र “ग” वर्गका इजाजतपत्रप्राप्त बैंक तथा वित्तीय संस्थाहरुलाई जारी गरिएको एकीकृत निर्देशन, २०७७ तथा सो पश्चात २०७८ कात्तिक २८ गतेसम्म जारी गरिएका परिपत्र तथा संशोधनहरु एकीकृत गरी  एकिकृत निर्देशन २०७८ जारी गरिएको राष्ट्र बैंकले जनाएको छ 

राष्ट्र बैंकले “क”, “ख” र “ग” वर्गका इजाजतपत्रप्राप्त बैंक तथा वित्तीय संस्थाहरुलाई  एकीकृत निर्देशन, २०७८  बमोजिम गर्नु/गराउनु हुन नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ७९ ले दिएको अधिकार प्रयोग गरी  निर्देशन जारी गरेको छ।

 एकीकृत निर्देशन, २०७८  मा ४३० पृष्ठ छन् भने अनुसूचिसहित २२ विषयहरु समावेश छन्।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved