नबिल बन्यो सबैभन्दा बढी कर तिर्ने बैंक, अर्थमन्त्रीले गरे सम्मान

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 17, 2021 | 08:57:49 AM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले नबिल बैंक Nabil Bank Limited  लाई सम्मान गरेको छ । कर दिवसको अवसरमा आयोजित विशेष कार्यक्रममा अर्थमन्त्री जनार्दन शर्माले बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहलाई सम्मान पत्र प्रदान गरेका हुन् । 

आर्थिक वर्ष २०७६/७७ मा बैंक तथा वित्तीय कारोबार गर्ने संस्था मध्ये भन्दा बढी आयकर दाखिला गरेकोमा विभागले कदर स्वरुपमा बैंकलाई सम्मान पत्र प्रदान गरेको हो । विभागले कर दिवसको दिन विभिन्न विधामा बढी कर दाखिला गर्ने व्यक्ति तथा संस्थालाई सम्मान गर्ने गरेको छ । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved