बैंक अफ काठमाण्डूका ग्राहकले सन स्टार होटलमा छुट पाउने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 19, 2021 | 02:41:40 PM मा प्रकाशित

laxmi  sunrise bank

बैंक अफ काठमाण्डू Bank of Kathmandu Limited का ग्राहकले सन स्टार होटलमा छुट पाउने भएका छन् । 

बैंक र होटलबीच भएको सम्झौता अनुसार बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्गबाट क्यूआर कोड स्क्यान गरी भुक्तानी गर्दा बैंकका ग्राहकले १० प्रतिशत छुट पाउने भएका हुन् । यो छुट सम्पूर्ण सेवामा एकमुष्ठ छुट रहेको बैंकले जनाएको छ । 

बैंक अफ काठमाण्डूले हाल ९१ शाखा, ८१ एटिएम र १० एक्स्टेन्सन काउन्टरमार्फत सेवा दिँदै आएको छ ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved