ग्लोबल आइएमईको शाखा संखुवासभाको खाँदबारीमा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 19, 2021 | 03:34:50 PM मा प्रकाशित

laxmi  sunrise bank

ग्लोबल आइएमई बैंक Global IME Bank Limited ले संखुवासभाको खाँदबारीमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । यो सँगै बैंकको शाखा संख्या २८७ पुगेको छ ।

ग्लोबल आइएमई बैंकले हाल २८७ शाखा, २५२ एटीएम, २६३ शाखारहित बैंकिङ्ग सेवा, ४८ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालयमार्फत सेवा प्रदान गरिरहेको छ । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved