दाङको मुर्कुटीमा सिटिजन्स बैंकको शाखारहित बैंकिङ सेवा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 23, 2021 | 04:56:58 PM मा प्रकाशित

laxmi  sunrise bank

सिटिजन्स बैंक Citizens Bank International Limited को शाखारहित बैंकिङ सेवा दाङको मुर्कुटीमा सञ्चालनमा आएको छ । बैंकले दाङको बंगलाचुली गाउँपालिका, मुर्कुटीमा शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको हो ।

यस शाखा रहित बैंकिङ्गबाट निक्षेप संकलन, रकम भुक्तानी, कोष स्थानान्तरण, मोबाइल फोनको बिल भुक्तानी सेवा उपलब्ध हुने बैंकले जनाएको छ ।

सिटिजन्स बैंकले हाल १७४ शाखा, १२३ ए.टि.एम. र ११३ शाखारहित बैंकिङ्ग ईकाईहरुबाट सेवा दिँदै आएको छ ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved