भक्तपुरको कमलविनायकमा राष्ट्रिय वाणिज्य बैंकको शाखा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 30, 2021 | 05:23:13 PM मा प्रकाशित

laxmi bank sanima

राष्ट्रिय वाणिज्य बैंक Rastriya Banijya Bank  ले भक्तपुरको कमलविनायकमा शाखा सञ्चालनमा ल्याएको छ । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले मंगलबार उक्त शाखाको उद्घाटन गरे ।

बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले नागरिकलाई आधुनिक बैंकिङ्ग सेवा प्रवाह गर्दै जाने बैंकको लक्ष्य रहेको बताए । 

बैंकको हाल २५६ वटा शाखा, २४१ वटा एटिएम र ९८ वटा शाखा रहित बैंकिङ्गमार्फत सेवा दिँदै आएको छ । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved