
 2mb (1).gif)
राष्ट्रिय वाणिज्य बैंक Rastriya Banijya Bank ले भक्तपुरको कमलविनायकमा शाखा सञ्चालनमा ल्याएको छ । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले मंगलबार उक्त शाखाको उद्घाटन गरे ।
बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले नागरिकलाई आधुनिक बैंकिङ्ग सेवा प्रवाह गर्दै जाने बैंकको लक्ष्य रहेको बताए ।
बैंकको हाल २५६ वटा शाखा, २४१ वटा एटिएम र ९८ वटा शाखा रहित बैंकिङ्गमार्फत सेवा दिँदै आएको छ ।