कैलालीको टीकापूरमा हिमालयन बैंकको शाखा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 30, 2021 | 05:35:11 PM मा प्रकाशित

हिमालयन बैंक Himalayan Bank Limited ले सुदुरपश्चिम प्रदेशको कैलाली स्थित टीकापुर नगरपालिका १, जमरापारीमा शाखा सञ्चालनमा ल्याएको छ । बैंकले उक्त शाखाबाट सबै खालका बैंकिङ सुविधा उपलब्ध गराउने जनाएको छ ।

बैंकको यो शाखा कैलाली जिल्लाको चौथो तथा सूदुर पश्चिम प्रदेशको सातौं शाखा हो । 

हिमालयन बैंकले हाल ७३ शाखा, ५ विस्तारित काउन्टर तथा १४६ एटिएममार्फत सेवा दिँदै आएको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved