
 2mb (1).gif)
हिमालयन बैंक Himalayan Bank Limited ले सुदुरपश्चिम प्रदेशको कैलाली स्थित टीकापुर नगरपालिका १, जमरापारीमा शाखा सञ्चालनमा ल्याएको छ । बैंकले उक्त शाखाबाट सबै खालका बैंकिङ सुविधा उपलब्ध गराउने जनाएको छ ।
बैंकको यो शाखा कैलाली जिल्लाको चौथो तथा सूदुर पश्चिम प्रदेशको सातौं शाखा हो ।
हिमालयन बैंकले हाल ७३ शाखा, ५ विस्तारित काउन्टर तथा १४६ एटिएममार्फत सेवा दिँदै आएको छ ।