जानकी मन्दिरलाई नेपाल एसबिआई बैंकको डस्टबिन सहयोग

बिजपाटी सम्बाददाता

बिजपाटी सम्बाददाता

Dec 03, 2021 | 04:08:13 PM मा प्रकाशित

laxmi bank

नेपाल एसबिआई बैंक Nepal SBI Bank Limited ले जानकी मन्दिर व्यवस्थापनलाई मन्दिर परिसर सफा राख्न १२ वटा डस्टबिन उपलब्ध गराएको छ । जानकी मन्दिर परिसरलाई सफा राख्न बैंकले सहयोग गरेको हो । 

यस अवसरमा बैंकले जानकी मन्दिरमा क्यूआर कोड र पोस मेसिन हस्तान्तरण तथा जडान गरेको छ । जसले स्वदेशी तथा विदेशी तीर्थयात्रीहरूबाट डिजिटल माध्यमबाट चन्दा प्राप्त गर्न सकिनेछ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved