प्रभु बैंकको ब्राण्ड एम्बास्डरमा प्रकाश सपुतकै निरन्तरता

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 05, 2021 | 05:48:32 PM मा प्रकाशित

laxmi  sunrise bank

गायक तथा कलाकार प्रकाश सपुतलाई प्रभु बैंक Prabhu Bank Limited ले आफ्नो ब्राण्ड एम्बास्डरमा निरन्तरता दिएको छ । 

बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले बबरमहलस्थित बैंकको प्रधान कार्यालयमा आयोजित एक कार्यक्रममा सपुतलाई बैंकको ब्राण्ड एम्बास्डरमा थप अवधिका लागि निरन्तरता दिने सम्बन्धी एक सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । 

प्रभु बैंकले गत वर्ष प्रकाश सपुतलाई आफ्नो ब्राण्ड एम्बस्डरमा नियुक्त गरेको थियो । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved