परासीमा मेगा बैंकको नयाँ शाखा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 06, 2021 | 02:23:20 PM मा प्रकाशित

laxmi sunrise bank

मेगा बैंक नेपाल लिमिटेड Mega Bank Nepal Limited ले परासीमा नयाँ शाखा विस्तार गरेको छ । मेगा बैंकले लुम्बिनी प्रदेशको नवलपरासी जिल्ला (सुस्ता पश्चिम)को सदरमुकाम परासीस्थित रामग्राम नगरपालिका वडा नम्बर ३ मा नयाँ शाखा विस्तार गरेको हो । यो मेगा बैंकको २०३औं शाखा हो । 

बैंकका प्रमुख सूचना अधिकारी तुल्सीराम पोखरेलका अनुसार मेगा बैंकले यस आर्थिक बर्षमा १६ वटा नयाँ शाखा विस्तार गरिसकेको छ । 




Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved