सनराइज बैंकको ‘सनराइज केयर’ सुबिधा सुरु

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 10, 2021 | 03:56:24 PM मा प्रकाशित

laxmi  sunrise bank

सनराइज बैंक Sunrise Bank Limited  ले ग्राहकका लागि अनलाइन प्लाटफर्म Sunrise Care” सार्वजनिक गरेको छ ।

यस प्लाटफर्म मार्फत ग्राहकले बैंकिङ सम्बन्धी बिभिन्न सेवाहरु बैंक नगई अनलाइन मार्फत नै लिन सक्ने छन् । यस अन्तर्गत ग्राहकले डेबिट कार्डको Online account opening, PIN re-issue Green PIN Change, Ecommerce Update, Credit Card Statement, EMI Request, Payment Option Change, Mobile Banking Block/Unblock तथा अन्य आवेदनहरु अनलाइन मार्फत नै दिन सकिनेछ ।

बैंकले १६० एटिएम, १३९ बटा शाखाहरु, १२ एक्सटेन्सन काउण्टर, ८१ वटा शाखारहित बैंकिङ्ग सेवा मार्फत सेवा प्रदान गर्दै आएको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved