सानिमा बैंकको शाखा काठमाडौंको बलम्बुमा पनि

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 12, 2021 | 05:23:51 PM मा प्रकाशित

laxmi  sunrise bank

सानिमा बैंक Sanima Bank Limited ले काठमाडौंको बलम्बुमा शाखा सञ्चालनमा ल्याएको छ । 

बैंकका अध्यक्ष तुक प्रसाद पौडेल र ब्रान्ड प्रवद्र्धक वरिष्ठ कलाकारद्वय मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्य (मह जोडी) ले उक्त शाखाको उद्घाटन गरे । 

सानिमा बंैकले हाल ११८ शाखा र ९७ वटा ए.टि.एम. मार्फत सेवा दिँदै आएको छ ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved