बैंक अफ काठमाण्डूका ग्राहकलाई सस्तो डिलको सुपर डे योजनामा ३ हजारसम्म छुट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 13, 2021 | 05:43:03 PM मा प्रकाशित

laxmi  sunrise bank

बैंक अफ काठमाण्डूको डेबिट तथा क्रेडिट कार्ड बाहक ग्राहकले सस्तो डिलको सुपर डे योजनामा ३ हजारसम्मको छुट पाउने भएका छन् ।

बैंकले  आफ्नो कार्डबाहक ग्राहकलाई प्रबिधिको प्रयोगमा उत्प्रेरित गर्न विशेष छुट योजना ल्याएको हो । 

सस्तोडिलले सुपर डे योजना डिसेम्बर १५ तारिखदेखि १७ तारिखसम्म संचालन गर्न लागेको छ । जस अन्र्तगत सस्तो डिलको सुपर डे योजनामा बैंकको कार्डबाहक ग्राहकले आफ्नो डेबिट तथा क्रेडिट कार्ड प्रयोग गरी अनलाइनको माध्यमबाट प्रिपेमेन्ट गर्दा १५ प्रतिशत वा अधिकतम् ३ हजारसम्म छुट पाउने छन् ।

बैंक अफ काठमाण्डूले हाल ९१ शाखा, ८४ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट सेवा दिँदै आएको छ ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved