सिटिजन्सका ग्राहकलाई ऐना युनिसेक्स सैलुनमा छुट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 16, 2021 | 03:41:18 PM मा प्रकाशित

laxmi  sunrise bank

सिटिजन्स बैंक Citizens Bank International Limited का ग्राहकले ऐना युनिसेक्स सैलुन त्रिपुरेश्वरमा छुट पाउने भएका छन् । बैंक र सैलुनबीच भएको सम्झौता अनुसार सिटिजन्स बैंकको कार्डबाहक ग्राहकले छुट पाउने भएका हुन् ।

कार्ड नभएका ग्राहकलाई पनि तत्कालै नयाँ कार्ड उपलब्ध गराउन सिटिजन्स बैंकले इन्स्ट्यान्ट कार्डको व्यवस्था पनि गरेको छ । मोबाइल बैकिङ्ग मार्पmत खानेपानी, विजुली तथा इन्टरनेटको बिल भुक्तानी, प्रिपेड तथा पोष्टपेड मोबाइल बिल भुक्तानी, र मुद्दती खाताको आवेदन दिन सक्ने लगायतका व्यवस्था गरेको जानकारी बैंकले गराएको छ ।

सिटिजन्स बैंकले हाल १७४ शाखा,  १२३  वटा र ८७ वटा शाखारहित बैंकिङ्ग ईकाईहरुबाट सेवा दिँदै आएको छ ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved