सिटिजन्स बैंकको शाखारहित बैंकिङ्ग सेवा नुवाकोटको मदानपुरमा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 20, 2021 | 03:32:51 PM मा प्रकाशित

laxmi  sunrise bank

सिटिजन्स बैंकले नुवाकोटको बेलकोटगढी नगरपालिका, मदानपुरमा शाखारहित बैंकिङ्ग सेवा सुरु गरेको छ । यो बैंकको ८८ औँ शाखारहित बैंकिङ सेवा हो ।

यस शाखारहित बैंकिङ्गबाट निक्षेप संकलन, रकम भुक्तानी, कोष स्थानान्तरण, मोबाइल फोनको बिल भुक्तानी, उपयोगी सेवाहरुको रकम भुक्तानी लगायत बैंकले प्रदान गर्ने लगायतका सेवाहरु उपलब्ध हुनेछन् । 

सिटिजन्स बैंकले १७४ शाखा,  १२३ ए.टि.एम. र ८८ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट सेवा दिँदै आएको छ ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved