सनराइज बैंकको ३ शाखारहित बैंकिङ सेवा बिस्तार

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 27, 2021 | 05:03:53 PM मा प्रकाशित

laxmi  sunrise bank

सनराइज बैंकले ३ शाखारहित बैंकिङ सेवा सुरु गरेको छ । 

बैंकले पौष ११ गते आइतबार प्रदेश १ को उदयपुरस्थित चौदण्डीगढी नगरपालिका १० हडियामा ८३ औं शाखारहित बंैकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ । यसअघि मंसिर २३ बिहीबार बैंकले प्रदेश १ को सुनसरीस्थित दुहबी नगरपालिका ८ जुटमिल चोकका ८१ औं शाखारहित बैंकिङ सेवा र मंसिर २९ बुधबार सुदुरपश्चिम प्रदेशको कैलालीस्थित भजनी नगरपालिका ४ खैलाडमा ८२ औं शाखारहित बंैकिङ्ग सेवा सञ्चालनमा ल्याएको थियो । 

बैंकले हाल १३९ शाखा, १२ एक्सटेन्सन काउण्टर, १६१ ए.टि.एम र ८३ शाखारहित बैंकिङ्ग सेवा मार्फत सेवा प्रदान गर्दै आइरहेको छ । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved