सनराइज बैंकले ल्यायो रेमिट मुद्दती खाता

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 05, 2022 | 06:31:38 PM मा प्रकाशित

laxmi  sunrise bank

सनराइज बैंकले सनराइज रेमिट मुद्दती खाता ल्याएको छ । विदेशमा रहेर रोजगारी गरिरहेका नेपालीहरुलाई लक्षित गरी उक्त मुद्दती खाता संचालनमा ल्याएको बैंकले जानकारी गराएको छ ।

उक्त खातामा उच्च ब्याजका साथै विदेशबाट नेपाल पैंसा पठाउने प्रक्रिया पनि सुलभ र सजिलो बनाएको बैंकले उल्लेख गरेको छ । बैंकका अनुसार विदेशबाट श्रम गरि नेपालमा पैसा पठाई उक्त मुद्दती खाता खोल्न सकिने छ । 

बैंकको हाल १३९ वटा शाखा, १२ वटा एक्सटेन्सन काउण्टर, १५७ वटा ए.टि.एम र ८३ वटा शाखारहित बैंकिङ्ग सेवा मार्फत सेवा प्रदान गर्दै आइरहेको छ । 



Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved