बैंक अफ काठमाण्डूको ‘एनआरएन निक्षेप खाता’, यस्ता छन् विशेषता

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 16, 2022 | 05:22:16 PM मा प्रकाशित

laxmi  sunrise bank

बैंक अफ काठमाण्डूले गैरआवासीय नेपालीहरुको लागि बैंकिङ्ग सेवा तथा सुबिधा प्रदान गर्ने उद्देश्यले बिओके एनआरएन निक्षेप खाता सार्वजनिक गरेको छ । 

विदेशमा बसि आफ्नो परिश्रम गरि आयआर्जन गरिरहेका नेपालीहरुलाई  आफ्नो मातृभूमीमा रहेको यस बैंकमा खाता खोली उच्चतम् प्रतिफल लिन बैंकले अनुरोध गरेको छ । 

गैरआवासीय नेपाली महानुभावहरुले यस बैंकमा USD, EUR, GBP, AUD, CAD, तथा JPY मुद्राहरुमा बैंक खाता खोल्न सकिनेछ । यस बैंकमा एनआरएन निक्षेप खाता खोल्दा गैरआवासीय नेपाली महानुभावहरुले अधिकतम् ५.५ प्रतिशत सम्मको वार्षिक ब्याजदर पाईनेछ । 

बैंक अफ काठमाण्डूले हाल ९४ शाखा, ८४ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट सेवा दिँदै आएको छ ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved