ललितपुरको चापागाउँमा राष्ट्रिय वाणिज्य बैंकको शाखा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 18, 2022 | 01:52:32 PM मा प्रकाशित

laxmi  sunrise bank

राष्ट्रिय वाणिज्य बैंकले ललितपुरको गोदावरी नगरपालिका १० टाखेलस्थित शाखा चापागाउँमा विस्तार गरेको छ । उक्त शाखाबाट सोमबारबाट कारोबार सुरु गरिएको बैंकले जनाएको छ ।

राष्ट्रि वाणिज्य बैंकले हाल २५८ शाखा, २४१ एटिएम र ९८ वटा शाखारहित बैंकिङ्ग मार्फत सेवा दिँदै आएको छ ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved