एनआईबीएलको ‘गज्जब मुद्दती खाता’, निक्षेपको रकम २० वर्षमा ६ गुणा हुने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 06, 2022 | 05:44:15 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल इन्भेष्टमेन्ट बैंकले स्थापनाको ३६ औं वार्षिकोत्सवको अवसरमा “NIBL गज्जब ६ मुद्दती खाता" सञ्चालनमा ल्याएको छ । भविष्यमा आफ्ना ग्राहकहरुलाई आइपर्ने आर्थिक व्यय भार, औषधोपचार, शैक्षिक खर्चका साथै अन्य सामाजिक दायित्व सहजतापूर्वक परिपूर्ति गर्नका लागि यो योजना सहयोगी बन्ने बैंकको विश्वास छ ।
यस मुद्दती खाताका विशेषताहरु निम्नानुसार रहेका छन्ः
- निक्षेपको रकम २० वर्षमा ६ गुणा हुने ।
- यो मुद्दती खाता जुनसुकै उमेर समूहका व्यक्तिले खोल्न सक्ने ।
- न्यूनतम रु. १०,०००/- (अक्षेरुपी रु. दश हजार मा मुद्दती खाता खोल्न सकिने ।
- निशुल्क क्रेडिट कार्ड प्राप्त गर्न सकिने ।
सावाँ तथा पाकेको ब्याजको ९०% सम्म कर्जा प्राप्त गर्न सकिने ।
नेपाल इन्भेष्टमेन्ट बैंकले ८८ शाखाहरु, ३१ विस्तारित काउन्टर, ५८ शाखा रहित बैंकिङ्ग केन्द्र तथा १३१ एटिएम मार्फत गुणस्तरीय बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved