नबिल बैंकका ग्राहकलाई सोवा हेल्थ केयरमा छुट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 15, 2022 | 06:41:36 PM मा प्रकाशित

laxmi  sunrise bank

नबिल बैंकका ग्रँहकले सोवा हेल्थ केयरमा छुट पाउने भएका छन् । बैंक र सोवा हेल्थ केयरबीच भएको सम्झौता अनुसार नबिल बैंकका प्रिपेड, डेबिट तथा क्रेडिट कार्ड भएका ग्राहकहरुले छुट पाउने छन् । 

सोवा हेल्थकेयर ललितपुरको एकान्तकुनामा अवस्थित अत्याधुनिक प्रविधि र विविध सेवाहरू भएको पोलिक्लिनिक हो । जसले चिकित्सा र टेलिमेडिसिन सेवाहरूमा सजिलो पहु“च प्रदान गर्दछ । यस कोभिड समयमा सोवा हेल्थकेयरले घरमै नमूना सङ्कलन, खोप, अनलाइन चिकित्सक परामर्श, औषधि वितरण र उबर स्वास्थ्य सेवा (पिक एन्ड ड्रप) जस्ता सेवाहरू उपलब्ध गराउ“दै आएको छ ।

नबिल बैंकले हा १३५ शाखा,  १८७ एटिएम, १५०० भन्दा बढि नबिल रेमिट एजेन्ट मार्फत सेवा दिदै आएको छ । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved