सनराइज बैंकको शाखारहित बैंकिङ्ग सेवा झापाको सिस्नेमा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 02, 2022 | 06:13:35 PM मा प्रकाशित

laxmi  sunrise bank

सनराइज बैंक झापाको अर्जुनधारा नगरपालिका १, शान्तिचोक, सिस्नेमा शाखारहित बैंकिङ्ग सेवाको सुरुवात गरेको छ । 

सो शाखारहित बैंकिङ्ग सेवा संचालनमा आएसंगै बैंकको शाखारहित बैंकिङ्ग सेवा संख्या ८७ पुगेको छ । यस शाखारहित बैंकिङ्ग सेवाको प्रतिनिधिका रुपमा गणेश प्रसाद गौतमलाई नियुक्त गरिएको छ । 

हालसम्म सनराइज बैंकले १३९ शाखा, ८७ शाखारहित बैंकिङ्ग सेवा, १३ वटा एक्सटेन्सन काउण्टर र १५९ वटा ए.टि.एम मार्फत सेवा प्रदान गर्दै आइरहेको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved