कृषि विकास बैंकको उप–महाप्रबन्धकमा प्रताप सुवेदी नियुक्त

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 04, 2022 | 10:35:30 AM मा प्रकाशित

laxmi  sunrise bank

कृषि विकास बैंकको उप–महाप्रबन्धकमा प्रताप सुवेदी नियुक्त भएका छन् । 

बैंकको संचालक समितिले प्रमुख कर्जा अधिकृत सुवेदीलाई उप–महाप्रबन्धकमा बढुवा गरेको हो । 

सुवेदी २१ बर्षदेखि कृषि विकास बैंकमा कार्यरत छन् । उनी साँढे तीन बर्षदेखी का.मु. महाप्रबन्धकको जिम्मेवारीमा थिए ।

कृषि विकास बैंकमा प्रबेश गर्नुअघि उनले नेपाल बैंक र कर्मचारी संचय कोषमा समेत काम गरेका थिए ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved