सिद्धार्थ बैंकद्वारा गंगालाल अस्पताललाई १५ लाख सहयोग

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 10, 2022 | 05:35:26 PM मा प्रकाशित

laxmi  sunrise bank

सिद्धार्थ बैंकले बाँसबारी, काठमाडौँस्थित शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रलाई १५ लाख रूपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ । 

सो रकम बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुन्दर प्रसाद कँडेलले शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रका कार्यकारी निर्देशक डा. चन्द्रमणि अधिकारीलाई हस्तान्तरण गरेका छन् । 

बैंकबाट प्राप्त उक्त रकम अस्पतालले सर्जिकल वार्ड विस्तार गरी बेडहरु थप गर्नको लागि उपयोग गर्नेछ । उक्त सहयोगबाट अस्पतालका मुटुरोगी बिरामीहरुलाई केही हदसम्म भए पनि सहयोग पुग्ने विश्वास बैंकले लिएको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved