सिटिजन्स बैंकका ग्राहकलाई बर्दिया गैँडा क्याम्प होटलमा छुट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 10, 2022 | 05:45:46 PM मा प्रकाशित

laxmi  sunrise bank

सिटिजन्स बैंकका ग्राहकले बर्दिया गैँडा क्याम्प होटलमा छुट पाउने भएका छन् । 

बैंक र होटलबीच समझदारीमा हस्ताक्षर भएसँगै सिटिजन्स बैंकको कार्डबाहकहरूलाई १० प्रतिशत छुट पाउने भएका हुन् । 

बैंकले हाल १७४ शाखा,  १२३ ए.टि.एम. र ९० वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट सेवा प्रदान गर्दै आएको छ ।  


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved