सानिमा बैंकका ग्राहकलाई र्याडिसन, एभरेष्ट , अकामा र अलफ्ट होटेलमा विशेष छुट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 27, 2022 | 08:04:49 PM मा प्रकाशित

laxmi  sunrise bank

 सानिमा बैंकले ¥याडिसन होटल, द एभरेष्ट होटल, होटल अकामा र अलफ्ट काठमाडौं ठमेलसँग होटलको सेवाहरुमा छुट दिने सम्झौता गरेको छ । ग्राहकहरुले सानिमा भिसा कार्ड (डेबिट÷क्रेडिट) र सानिमा सजिलो इबैंकिङ्ग प्रयोग गरी भुक्तानी गर्दा   ¥याडिसन होटलमा १०% छुट, द एभरेष्ट होटलमा १५% छुट, होटल अकामामा २०% छुट र अलफ्ट  काठमाडौं ठमेलमा १५% छुट  पाउनेछन् ।

यी होटलहरुमा प्रदान गरिने विभिन्न सेवाहरुमा छुट उपलब्ध हुने बैंकले जनाएको छ । बैंकका अनुसार क्रेडिट कार्ड लागि बैंकको वेबसाइटबाट आवेदन दिन सकिन्छ । 

सानिमा बैंकको देशका सातै प्रदेशमा १२६ वटा कार्यालय तथा ११४ वटा ए.टि.एम. संचालनमा रहेका छन् । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved