ग्लोबल आइएमई बैंकको एक्सटेन्सन काउन्टर पाल्पाको हुँगीमा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 13, 2022 | 04:02:33 PM मा प्रकाशित

laxmi  sunrise bank

ग्लोबल आइएमई बैंकले पाल्पाको रम्भा गाउँपालिका हुँगीमा नयाँ एक्सटेन्सन काउन्टर सुरु गरेको छ । नयाँ एक्सटेन्सन काउन्टर सुरु भएसँगै बैंकका एक्सटेन्सन काउन्टरहरुको संख्या ५१ पुगेको छ । 

बैंकले मुलुकभर २८८ शाखा, २७५ शाखारहित बैंकिङ्ग सेवा, २५७ एटीएम तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयमार्फत २८ लाख भन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गर्दै आएको छ ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved