बैंक अफ काठमाण्डूको नयाँ शाखा झापाको काँकरभिट्टामा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 17, 2022 | 05:16:09 PM मा प्रकाशित

laxmi  sunrise bank

बैंक अफ काठमाण्डूले झापाको मेचीनगर नगरपालिका ६, काँकरभिट्टामा शाखा सञ्चालनमा ल्याएको छ । 

उक्त शाखाको मेचीनगर नगरपालिकाका मेयर बिमल आचार्य  र बैंकका संचालक विजय कुमार श्रेष्ठले उद्घाटन गरे । 

बैंक अफ काठमाण्डूले हाल ९७ शाखा, ८७ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट सेवा दिँदै आएको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved