गत साता बैंकहरुको निक्षेप १ अर्ब बढ्यो, ३ अर्ब कर्जा प्रवाह

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 04, 2022 | 06:44:11 PM मा प्रकाशित

laxmi  sunrise bank

गत साता वाणिज्य बैंकहरुको निक्षेप १ अर्ब बढेको छ । नेपाल बैंकर्स संघका अनुसार  बैशाख ९ गते वाणिज्य बैंकहरुको निक्षेप ४३ खर्ब ६७ अर्ब रहेकोमा बैशाख १६ गतेसम्म  आईपुग्दा वाणिज्य बैंकहरुको निक्षेप १ अर्बले बढे ४३ खर्ब ६८ अर्ब पुगेको छ  ।   

यस अवधिमा बैंकहरुको कर्जा ३ अर्ब बढेको छ ।  बैशाख ९ गते वाणिज्य बैंकहरुको कर्जा प्रवाह ४१ खर्ब ९४ अर्ब रहेकोमा बैशाख १६ गतेसम्म  आईपुग्दा वाणिज्य बैंकहरुको कर्जा ३ अर्बले घटेर ४१ खर्ब ९७ अर्ब पुगेको छ। 

 फागुन महिनाको लागि ब्याज बढाएका  बैंकहरुले चैत्र महिनाको लागि ब्याजदर स्थिर राखेका थिए। बैशाखको लागि पनि वाणिज्य बैंकहरुले ब्याजदर बढाएका छैनन् । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved