नबिल बैंकको विशेष साधारणसभा प्रयोजनको बुक क्लोज मिति तय

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 05, 2022 | 11:33:20 AM मा प्रकाशित

laxmi  sunrise bank

नबिल बैंकले साधारणसभा प्रयोजनको लागि बुक क्लोज मिति तय गरेको छ । कम्पनीले जेठ ७ गते विशेष साधारणसभा गर्न लागेको हो ।

बैंकले विशेष साधारणसभा प्रयोजनको लागि बैशाख ३० गते बुक क्लोज गर्ने निर्णय गरेको छ । बैशाख २९ गतेसम्म कायम शेयरधनीले मात्र विशेष साधारणसभामा भाग लिन सक्ने छन् ।

बैंकले नेपाल बंगलादेशलाई गाभ्ने प्रस्ताव पारित गर्न विशेष साधारणसभा बोलाउन लागेको हो । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved