बैंकिंङ प्रणालीमा निक्षेप बढ्यो तर अझैं देखिएन स्थानीय तहको निर्वाचनको असर

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 24, 2022 | 05:47:48 PM मा प्रकाशित

laxmi  sunrise bank

गत साता कमर्शियल बैंकहरुको निक्षेप र कर्जा प्रवाह दुवै बढेको छ। बैशाख ३० देखि जेठ ६ गतेसम्म कमर्शियल बैंकहरुको निक्षेप र कर्जा बढेको नेपाल बैंकर्स संघले जनाएको छ। 

बैंकर्स संघकाअनुसार निक्षेप ७ अर्बले बढेको छ भने कर्जा लगानी ३ अर्बले बढेको छ। 

निक्षेप ७ अर्बले बढेर ४३ खर्ब ७० अर्बबाट ४३ खर्ब ७७ अर्ब पुगेको छ भने कर्जा लगानी ३ अर्बले बढेर ४१ खर्ब ९१ अर्बबाट ४१ खर्ब ९४ अर्ब  पुगेको छ।

स्थानीय तहको निर्वाचनमा खर्च भएको पैसा बैंकिंग प्रणालीमा आएपछि तरलता बढ्ने अपेक्षा गरीएपनि अपेक्षाअनुसार निक्षेप बढ्न नसकेको तथ्यांकले देखाएको छ। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved