बैंक अफ काठमाण्डूका ग्राहकलाई ड्रिम्स ताज बिस्ट्रो तथा होस्टलरीमा छुट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 25, 2022 | 06:18:07 PM मा प्रकाशित

laxmi  sunrise bank

बैंक अफ काठमाण्डूका ग्राहकले ड्रिम्स ताज बिस्ट्रो तथा होस्टलरीमा छुट पाउने भएका छन् । बैंक र जीतपुर, बारास्थित ड्रिम्स ताज बिस्ट्रो तथा होस्टलरीबीच भएको सम्झौता पश्चात बैंकका ग्राहकले छुट पाउने भएका हुन् ।

सम्झौता अनुसार बैंकका ग्राहकले डेबिट तथा क्रेडिट कार्डको प्रयोगमा क्रमशः ७ प्रतिशत तथा १० प्रतिशतको छुट पाउने छन् ।

बैंक अफ काठमाण्डूले हाल ९७ शाखा, ८८ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट सेवा दिँदै आएको छ ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved