बैंकिंङ प्रणालीमा निक्षेप बढ्न थाल्यो, ७ दिनमै ७ अर्बले निक्षेप वृद्धि

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 07, 2022 | 10:40:32 PM मा प्रकाशित

laxmi  sunrise bank

बैंकिंङ प्रणालीमा निक्षेप बढेको छ भने कर्जा प्रवाह पनि बढेको छ। अघिल्लो साताको तुलनामा गत साता कमर्शियल बैंकहरुको निक्षेप र कर्जा बढेको नेपाल बैंकर्स संघ, एनबिए ले जनाएको छ। 

बैंकर्स संघकाअनुसार जेठ १३ गतेदेखि २० गतेसम्म कमर्शियल बैकहरुको निक्षेप ७ अर्बले बढेको छ भने यस अवधिमा कर्जा प्रवाह २ अर्बले घटेको छ। 

निक्षेप ७ अर्बले बढेर ४३ खर्ब ८३ बाट ४३ खर्ब ९० अर्ब पुगेको छ भने कर्जा लगानी २ अर्बले घटेर ४१ खर्ब ९८ अर्बबाट ४१ खर्ब ९६ अर्ब पुगेको छ।   

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved