सिटिजन्स बैंकका ग्राहकलाई चितवनको मनकामना हस्पिटलमा छुट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 10, 2022 | 07:07:27 PM मा प्रकाशित

laxmi  sunrise bank

सिटिजन्स बैंकका ग्राहकले चितवनको भरतपुरस्थित मनकामना हस्पिटलमा छुट पाउने भएका छन् । 

बैंक र हस्पिटलबीच भएको सम्झौता अनुसार सिटिजन्स बैंकका कार्डबाहक ग्राहकहरूले १५ प्रतिशतसम्म छुट पाउने भएका हुन् । 

बैंकले हालसम्म कार्ड नभएका आफ्ना ग्राहकहरुलाई तत्कालै नयाँ कार्ड उपलब्ध गराउन सिटिजन्स इन्स्ट्यान्ट कार्डको व्यवस्था समेत गरेको छ ।

सिटिजन्स बैंकले हाल १७४  वटा शाखा,  १२५  वटा ए.टि.एम. र ९३ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट  सेवा प्रदान गर्दै आएको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved