नेपाल बैंकको संचालकमा ज्ञवाली नियुक्त

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 30, 2022 | 02:11:34 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल बैंकको संचालकमा गङ्गाप्रसाद ज्ञवाली नियुक्त भएका छन् । बैंकको संचालक समितिमा नेपाल सरकारको प्रतिनिधि रिक्त रहेका थिए ।

उक्त रिक्त पदमा अर्थ मन्त्रालयले ज्ञवालीलाई नियुक्त गरि पठाएको हो । संचालक ज्ञवालीले आज पद तथा गोपनियताको सपथ लिएका छन्

अर्थ मन्त्रालयमा सचिव रहेका ज्ञवाली मन्त्रालयको वित्तिय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखा प्रमुख हुन् ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved