कुमारी बैंकका ग्राहकले नेपाल ल्याब हाउसमा आकर्षक छुट पाउने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 01, 2022 | 04:22:34 PM मा प्रकाशित

laxmi  sunrise bank

कुमारी बैङ्कका ग्राहकले नेपाल ल्याब हाउसमा छुट पाउने भएका छन् । बैंक र नेपाल ल्याब हाउसबीच सम्झौता भएसँगै बैंकका ग्राहकले स्वास्थ्योपचार सेवा शुल्कमा डेबिट तथा क्रेडिट कार्ड मार्फत भुक्तानी गर्दा २५ प्रतिशत सम्मको छुट पाउने भएका हुन् । 

सम्झौता–पत्रमा कुमारी बैंकका मार्केटिङ्ग प्रमुख नवीन मुनि बज्राचार्य तथा नेपाल ल्याब हाउसका तर्फबाट प्रबन्ध निर्देशक बिदुर प्रसाद वस्तीले हस्ताक्षर गरेका छन् । 

कुमारी बैंकले हाल १९७ शाखा, १८६ एटिएम, ४६ शाखारहित बैंकिङ्ग ईकाई तथा २४ एक्सटेन्सन काउन्टरबाट सेवा दिँदै आएको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved